…know what Panditji predicts for the day.
कार्यस्थलको वातावरण अनुकूल रहनेछ। बालबालिकाको गतिविधिमा नजर राख्नुहोस्। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। साथीभाइसँग राम्रो समय बित्नेछ। अधिकारीसँग वैचारिक मतभेद सुल्झनेछ। आमाको स्वास्थ्यको ख्याल गर्नु होला ।
Panditji of Drik Panchang wishes you a happy and prosperous day.